सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

सोमबार प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट