मधेसको उदाउँदो सहर बर्दिबास: पूर्वाधार विकाससँगै थपिँदै रौनक (तस्विर सहित)

महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिबासमा पछिल्ला दिनहरूमा सहरी विस्तार, यातायात चाप र दैनिक चहलपहल रूपमा बढेको देखिएको छ । सहर वरिपरि अझै पनि हरियाली, खेतबारी र खुला क्षेत्रहरू रहेका छन् । बर्दिबास अहिले साना सहरबाट विकसित हुँदै व्यापारको केन्द्र बन्दै गएको छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट