सर्वोच्च अदालतको पुनर्निर्माणको काम धमाधम ओहो पोष्ट २०८२ माघ, २२ Share FacebookTwitterWhatsAppCopy URL जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भईरहेको छ । जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । Share FacebookTwitterWhatsAppCopy URL Previous articleदेशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङNext article२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो सम्बन्धित समाचार नौं महिनासम्म पनि प्रहरीले नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई (फोटो/भिडियो) कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ताजा पोष्ट नौं महिनासम्म पनि प्रहरीले नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो ओहो पोष्ट - विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ ओहो पोष्ट - प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई (फोटो/भिडियो) ओहो पोष्ट - कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ओहो पोष्ट - बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा ओहो पोष्ट -