टुँडिखेलमा साकेला नाच(फोटो फिचर)

प्रकृति पुजारी किराती समुदायको महत्त्वपूर्ण चाड उधौलीको अवसरमा काठमाडौंको टुँडिखेलमा साकेला तथा चण्डी नाँच नाचेर संस्कृति झल्काएका छन् ।

उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले एक ठाउँ भेला भएर नाचगान गर्ने र शुभकामना आदनप्रदान गर्ने चलन छ ।

तस्बिरहरु : सक्षम घिमिरे

सम्बन्धित समाचार

ताजा पोष्ट