साफ क्लब महिला च्याम्पियनसिप चलिरहँदा सफाचट देखियो रंगशाला ओहो पोष्ट २०८२ मंसिर, २२ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५ चलिरहेको छ । सो क्रममा सोमबार पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र इस्ट बंगाल एफसी आमनेसामने छन् । मौसम खुलेकाले रंगशालाको दृश्य निकै रोमान्चक देखिएको छ । Share FacebookTwitterWhatsAppCopy URL Previous articleहेटौँडा सडक विस्तार कार्य सर्वोच्च अदालतको आदेशपछि रोकियोNext articleलोकतन्त्र सुदृढीकरण र सुशासन सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक : गृहमन्त्री सम्बन्धित समाचार खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ताजा पोष्ट खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने ओहो पोष्ट - टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना ओहो पोष्ट - प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री ओहो पोष्ट - बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ओहो पोष्ट - हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार ओहो पोष्ट -