एनपीएलमा दर्शकहरुको क्रेज (तस्बिरहरुमा)

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा दर्शकहरुको भव्य उपस्थिति रहेको छ । आज जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबीच खेल भएको थियो । आजको खेलमा पनि सुदूपश्चिम रोयल्सले आफ्नो जित निकालेको छ । आजको जितसँगै सुदूपश्चिम आजसम्मको एउटा पनि खेल नहार्ने टोलीको रुपमा प्रस्तुत भएको छ ।

 

तस्बिर – अनिल श्रेष्ठ/ओहोपोष्ट

सम्बन्धित समाचार

ताजा पोष्ट