ललितपुरको गोदावरीबाट देखिने हिमालहरुमा गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, दोर्जे लाक्पा हिमाल, फुरुंग÷फुरे हिमाल देख्न सकिन्छ । काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरुमा बिहानको समय गणेश हिम श्रृंखलामा पहिलो घाम पर्दा दृश्यहरु अत्यन्तै आकर्षक देखिन्छन् ।






तस्विर – सक्षम घिमिरे
