ए कान्छी सुनन बोलमा सजिएको गितको भिडियो सार्वजनिक भएको छ मायाँ प्रेम र वियोगलाई कलात्मक ढंगले प्रस्तुत गरिएको उक्त भिडियो पाल्पाको रानिमहल र आसपासको क्षेत्रमा छायांकन गरिएको हो गितमा सवल सुनारको शब्द, समुल सुनारको स्वर, रितेश खरेलको छायांकन तथा सम्पादन, कुश कुमार थापाको रंग संयोजन युवराज महर्जन सह निर्माता रहेको गितको भिडियो oneday studio youtube च्यानलबाट रिलिज भएको हो