मोडल तथा कलाकार दिनेश डाँगिले गरे सहयोगको अपिल

लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहदै आएका मोडल तथा कलाकार दिनेश डाँगिले सहयोगको अपिल गरेका छन । केही बर्ष अगाडि देखि उपचार गराइरहेका उनका छोराको लिभरमा समस्या भएको, तुरुन्त अप्रेसन गराउनु पर्ने भएकाले उपचारको लागि धेरै खर्च लागेको र घरको आर्थिक अवस्था पनि कमजोर भएको कारणले गर्दा मिडिया, कलाकार संघ संस्था, दर्शक स्रोता तथा सम्पुर्णमा आर्थिक सहयोगको अपिल गरेका हुन

सहयोगका लागि सम्पर्क नम्बर: 9843570261, 9849327092

सानिमा बैंक खाता नम्बर (सम्झना कुमारी माझी बिरामिको आमा): 047011090002772

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट